करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

corent

धनगढी । धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते छन् ।

धनगढी उपमहानगरपालिका– १९ को फूलबारीमा अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

करेन्ट लागेर उनका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ