सुनको मूल्यमा आज पनि नयाँ रेकड

सुनको मूल्यमा आज पनि नयाँ रेकड

Gold sun

पोखरा । नेपाली बजारमा आज आइतबार पनि सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, शुक्रबार सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

यस्तै, आज चाँदीको पनि मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६० रुपैयाँमाकारोबार भइरहेको महासंघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ