कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

earthquake

पोखरा । कास्कीमा भूकम्प गएको छ।

कास्कीको मादी गाउँपालिकास्थित सैमराङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो।

यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ म्याग्निच्युड र म्याग्दीको मुरी क्षेत्र केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ