अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या

अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या

goli

रुपन्देही । रुपन्देहीमा अज्ञात समूहले गोली हानेर एक युवकको हत्या गरेको छ।

मायादेवी गाउँपालिका–२ चटहवामा शनिबार बिहान करिब ७ बजेतिर घरमै रहेका २९ वर्षीय राकेश लोधमाथि गोली हानिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

राकेशको टाउकोमा गोली लागेको छ। प्रहरीले घटनास्थलबाट मुचुल्का उठाइरहेको छ।

थप विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ