पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन

पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन

lilabhakta

पोखराका सामाजिक एवं धार्मिक अगुवा लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान ७ बजेतिर आफ्नै निवास विरौटामा निधन भएको हो ।

उनका ३ पत्नीको यस अघि नै निधन भइसकेको छ । उनका ५ छोरा र ५ छोरी छन् ।

उनको आजै मध्यान्ह १२ बजे तुलसीघाटमा अन्तिम संस्कार हुने परिवारले जनाएको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ