मनाङ केन्द्रविन्दु भएर भूकम्प

मनाङ केन्द्रविन्दु भएर भूकम्प

earthquake

मनाङ । मनाङको भ्राका केन्द्रबिन्दु भएर आज (सोमबार) बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार (आज) बिहान ८ बजेर २२ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ । तर यसबाट जनधनको कुनै क्षति भएको खबर छैन ।

भूकम्प पछि स्थानीय त्रसित छन् ।

आज भारतको नयाँदिल्लीमा पनि भूकम्प गएको थियो ।

सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ