कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ गतेदेखि (तालिकासहित)

कक्षा १२ को परीक्षा आउँदो वैशाख ११ गतेदेखि (तालिकासहित)

exam

पोखरा । कक्षा १२ को वार्षिक परीक्षा आउँदो २०८२ वैशाख ११ देखि सुरू हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका आज बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गते सुरू हुने परीक्षा २४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कक्षा १२ को परीक्षा तालिका

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ