विद्यालयबाट घर फर्किदै गर्दा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु

विद्यालयबाट घर फर्किदै गर्दा भीरबाट लडेर प्रधानाध्यापकको मृत्यु

ladera mrityu

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–६ मा भीरबाट लडेर एक प्रधानाध्यापकको मृत्यु भएको छ।

भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक ३५ वर्षीय दलवीर महराको शुक्रबार भीरबाट लडेर मृत्यु भएको हो ।

मार्मा गाउँपालिका–२ घर भएका महराको विद्यालयबाट घर फर्किने क्रममा भीरबाट लडेका थिए ।

भीरबाट करिब ५० मिटर तल खसेका महराको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ