आशिका तामाङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप

आशिका तामाङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप

ashika

पोखरा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङमाथि अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरेको थियो ।

आशिकामाथि अनुसन्धानका लागि पहिलो पटक थपिएको पाँच दिनको म्याद हिजो सकिएपछि आज उनलाई जिल्ला प्रशासनमा पेस गरिएको थियो ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds