पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनदिनै सरकार बदलिँदैन भनेर भाषण सुरु गर्नुपरेको भन्दै दिक्क मानेका छन् ।
आज पोखरामा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको स्थायित्वको विषयले नेपाली राजनीति गिजोलिएको गुनासो पोखेका हुन् । उनले नेपालको सन्दर्भमा गठबन्धनको राजनीति नफापेको पनि टिप्पणी गरे ।
उनले भने,‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं, सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’
सम्बन्धित खबर
रोटरी क्लवद्वारा पोखरामा निःशुल्क पाठेघरको मुखको भिआईए परिक्षण, झण्डै ५ प्रतिशत पोजेटिभ
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कास्कीकाे कोरीडाँडा
प्रतिभा माविमा गणित हाजिरीजवाफ प्रतियोगिता
सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध
आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु
ईमर्जेन्सी ढोका खोल्दा यात्रुलाई तिराइएको क्षतिपूर्ति रकम वृद्धाश्रमलाई