काठमाडौँ उपत्यकामा भूकम्पको धक्का

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का

earth_queak

पोखरा । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ