गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् परराष्ट्रमन्त्री डा.आरजु राणाले आफूलाई मन्त्री हुन्छु भन्ने नलागेको भएपनि बाईचान्स मन्त्री भएको खुलासा गरेकी छिन् ।
रुडुकले जलवायु परिवर्तनले महिला, युवा र बालबालिकामा पार्ने असरको बारेमा आयोजना गरेको ‘सूदुरपश्चिम डायलग’ लाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।
उनले उक्त डायलग एक वर्षअघिदेखि नै आयोजना गर्ने योजना रहेको भएपनि विभिन्न कारणले पर धकेलिएर आज भएको सुनाउने क्रममा उनले आफू मन्त्री हुन्छु भन्ने नसोचेको बताएकी हुन् ।
उनले भनिन्–‘म अहिले बाईचान्स मन्त्री भएँ, यो प्लानिङ गर्दा म मन्त्री हुने कुनै प्लानपनि थिएन र म हुन्छु भन्ने मलाई लागेको पनि थिएन ।’ यसअघिको कार्यक्रममा उनले आफू कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन । यसअघि पराजित भएकै क्षेत्रबाट आफू पुनः चुनाव लड्ने उनको घोषणा छ ।
सम्बन्धित खबर
विदेशबाट रकम पठाई विजेता बनेकी प्रमिला रोकायालाई १ करोड
पूर्वन्यायाधीश वस्तीको हृदयाघातबाट निधन, अमेरिकाबाट छोरो आएपछि मात्रै अन्त्येष्टि
बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर म्यारिज एनिभर्सरी मनाए
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
धनगढी पुगेर आरजुको टिप्पणीः म बाईचान्स मन्त्री भएँ, म मन्त्री हुन्छु भन्ने लागेकै थिएन
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
फेवातालमा कार खस्दा तीन घाइते
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार