गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरास्थित बलिदानी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा हरिनाश गाउँपालिका गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ आलुमाइलाचोक बस्दै आएका २७ वर्षीय नवीन भण्डारी छन् ।
प्रहरीका अनुसार पक्राउ परेका भण्डारी सहकारीका ऋण उपसमिति सदस्य तथा कर्जा अधिकृत हुन् ।
भण्डारी सहकारीमा जम्मा भएको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियम विपरीत हिनामिना एवं अपचलमा संलग्न भई हालसम्म फरार रहेका थिए ।
उनलाई सोमबार पृथ्वीचोकबाट पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट
पोखराको बलिदानी सहकारी ठगीमा स्याङ्जा हरिनाशका नवीन भण्डारी पक्राउ
पूर्व डीआईजी छविको बयान सकियो, लीला पछाईसँग बयान शुरू
गण्डकी प्रदेशसभाकी पूर्व सांसद गुरुङ पक्राउ
पोखरामा निषेधित क्षेत्र हटाउन माग, पर्यटकलाई सास्ती
आज रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार