गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गण्डकी प्रदेशसभाकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् ।
सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलन आरोपमा गुरूङलाई मंगलबार दिउँसाे घरबाट पक्राउ गरेकाे हाे ।
गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ गरी दुई पटक अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।
उनी सदस्य रहेको समितिबाट रकम अपचलन भएकाले उनी पनि प्रतिवादी बनेकी हुन् ।
सम्बन्धित खबर
सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट
पोखराको बलिदानी सहकारी ठगीमा स्याङ्जा हरिनाशका नवीन भण्डारी पक्राउ
पूर्व डीआईजी छविको बयान सकियो, लीला पछाईसँग बयान शुरू
गण्डकी प्रदेशसभाकी पूर्व सांसद गुरुङ पक्राउ
पोखरामा निषेधित क्षेत्र हटाउन माग, पर्यटकलाई सास्ती
आज रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार