मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

earth_queak

मनाङ । मनाङ केन्द्रबिन्दु भएर आज बिहीबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ०७ः३७ बजे नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि यही स्थानलाई केन्द्रविन्दु बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ