भूपू विद्यार्थी मञ्चद्वारा मानव सेवा आश्रममा भोजन दान

भूपू विद्यार्थी मञ्चद्वारा मानव सेवा आश्रममा भोजन दान

chhorepatan

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित ९२ जनालाई लक्ष्मी नारायणहरुलाई बिहानको भोजन प्रदान गरेको छ ।

छोरेपाटन माविका पुर्व विद्यार्थीहरु राजकुमार गुरुङ (भरत), राजेन्द्र गुरुङ, विनम गुरुङ, कविता गुरुङ, एलिसा गुरुङर उनको परिवारले स्वर्गिय आमा जगन कुमारी गुरुङको स्मृतिमा सहयोग गरेका कार्यक्रम संयोजक मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले बताए ।

सो अवसरमा मञ्चका अध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष कविता गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा निवार्चित तथा मञ्चकी सह–सचिव ज्योति हमाल, डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ लगाएतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ