सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे

सुदूरपश्चिमका अर्थमन्त्री थापाले गरे ६५ वर्षको उमेरमा बिहे

उनी अविवाहित नै बसेका थिए

sudur artha

धनगढी । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्।

नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्।

झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्। यसअघि उनी अविवाहित नै बसेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ