आजको मौसम

आजको मौसम

mausam

पोखरा । देशभरको मौसम आज शुक्रबार सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक बदली रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

यस्तै, राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ