पोखरा । देशमाका केही स्थानमा आज बुधबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अहिले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।
बुधबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा हास्य कलाकार महरासहित ३ जनाको मृत्यु
आजको मौसम कस्तो रहन्छ?
रौतहटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते
आजको मौसम
रवि लामिछानेलाई पोखराबाट काठमाण्डौ हुँदै वीरगन्ज पुर्याइयो
दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ