वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई पोखरामा सम्मानित

सम्मान

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई पोखरामा सम्मानित

गण्डकी प्रदेशमै पहिलोपटक चरकमा डा. भट्टराई टीमले ‘ओपन हर्ट सर्जरी’ गरेको थियो

anil bhattarai samman

गण्डकी प्रदेशमा पहिलो पटक ओपन हार्ट सर्जरी गर्न सफल भएका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई सम्मानित भएका छन्।

डा.भट्टराइलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्मान गरेका हुन्।

डा.भट्टराई नेतृत्वको टोलीले एक वर्षअघि गण्डकी प्रदेशमै पहिलो पटक पोखराको चरक अस्पतालमा ओपन हर्ट सर्जरी गरेको थियो।

वरिष्ठ मुटु रोग विशेषज्ञ भट्टराई त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख एवम् सह प्राध्यापक हुन्।

सम्बन्धित समाचारः

गण्डकी प्रदेशमै पहिलोपटक चरकमा ‘ओपन हर्ट सर्जरी’
डा. अनिल भट्टराई नेतृत्वको टोलीद्वारा सफल शल्यक्रिया

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds