गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्।
भारतको भ्रमण सकेर काठमाडौं आएका वाङचुक शुक्रबार केही घन्टा काठमाडौंमा रहे।
अनौपचारिक भ्रमणका क्रममा उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजा वाङचुकलाई स्वागत तथा बिदाइ गरेकी थिइन्।
Laxmi bank
भारतबाट स्वदेश फर्कने क्रममा वाङचुक काठमाडौं आएका थिए। राजा वाङचुक शुक्रबार अपराह्न स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
झलनाथले विज्ञप्ति जारी गर्दै भने- भारतले कञ्चनपुरमा अहिले फेरि १ हजार बिघा नेपाली भूमि अतिक्रमण गरिसक्यो
माओबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ: प्रचण्ड
श्वासप्रश्वासमा समस्या आएपछि एक दिनमै मरे ३० भन्दा बढी याक र चौंरी
पार्टीबाट निश्कासनमा परेपछि रावल र निलम्बनमा परेपछि विन्दा र उषाकिरणले के भने ?
एमालेले भीम रावललाई पार्टीबाट हटायो
आज ‘क्रिसमस डे’, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार