स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरी फर्किए भुटानका राजा

स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरी फर्किए भुटानका राजा

bhutani raja

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन्।

भारतको भ्रमण सकेर काठमाडौं आएका वाङचुक शुक्रबार केही घन्टा काठमाडौंमा रहे।

अनौपचारिक भ्रमणका क्रममा उनले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजा वाङचुकलाई स्वागत तथा बिदाइ गरेकी थिइन्।

Laxmi bank
भारतबाट स्वदेश फर्कने क्रममा वाङचुक काठमाडौं आएका थिए। राजा वाङचुक शुक्रबार अपराह्न स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds