गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारहरूले भारतीय मिडियाले वीआरआई सम्झौताबारे गरेको टिप्पणीबारे सोधेको प्रश्नमा ओलीले भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको प्रतिक्रिया दिएका हुन् ।
‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप लाउने खालको कुरा कुनै मिडियाले गरेको छ भने त्यो राम्रो तरिका होइन । तर नेताहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन’, प्रधानमन्त्रीले भारत भ्रमणको एरेन्ज हुने समेत बताए ।
सम्बन्धित खबर
झलनाथले विज्ञप्ति जारी गर्दै भने- भारतले कञ्चनपुरमा अहिले फेरि १ हजार बिघा नेपाली भूमि अतिक्रमण गरिसक्यो
माओबाट प्रेरणा लिएर नेपाली कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ: प्रचण्ड
श्वासप्रश्वासमा समस्या आएपछि एक दिनमै मरे ३० भन्दा बढी याक र चौंरी
पार्टीबाट निश्कासनमा परेपछि रावल र निलम्बनमा परेपछि विन्दा र उषाकिरणले के भने ?
एमालेले भीम रावललाई पार्टीबाट हटायो
आज ‘क्रिसमस डे’, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार