पोखरा । संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिकलाई प्रहरीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
बुधबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
घोरलको सिङसहित पक्राउ परेका भीस्कीलाई वडा प्रहरी कार्यालय रामबजारबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको लागि पोखर १५ नयाँगाउमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
संरक्षित बन्यजन्तुको सिङसहित युक्रेनी युवक पोखरा विमानस्थलबाट पक्राउ
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन