काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन्। उनी आइतवार साँझ वीर अस्पतालमा भर्ना भएका हुन्।
काठमाडौँ जिल्ला अदालतमा आइतवार पेश गरेपछि प्रसाईँले आफू क्यान्सरको विरामी भएको बताएपछि न्यायाधीश कमला पौडेलले उनको उचित उपचारको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएकी थिइन्।
यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गर्न वीर अस्पताल लगेका थिए। त्यहाँ चिकित्सकको सल्लाहअनुसार उनलाई भर्ना गरिएको हो।
काठमाडौँ जिल्ला अदालतले आइतवार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम