सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो

sun

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ।

आज सुन प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि सोमबार सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds