पोखरा । विश्वप्रकाश लामिछानेले नेकपा माओवादी केन्द्र कास्की संयोजकको जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो । कास्की इञ्चार्ज रामजीप्रसाद बरालका सिफारिसका आधारमा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको
लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष तथा पार्टीको गण्डकी प्रदेशका सचिवालय सदस्य हुन् ।
गएको प्रदेश सभामा निर्वाचनमा कांग्रेस– माओवादी गठबन्धनबाट कास्की २ (ख) मा उठेका उनी एमालेका भीम कार्कीसँग पराजीत भएका थिए ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
खुमा फाउन्डेसनद्वारा विश्वकप खेल्ने स्याङ्जाका खेलाडी सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते