काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर

काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर

ktm

काठमाडौँ । काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर बनेको छ।

आईक्यू एयरको बिहीबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा कायम रहेको छ। त्यहाँको एक्यूआई ७०८ रहेको छ। यो निकै खतरनाक मानिन्छ। उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका शहर रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ