पोखरामा सेती भीरबाट हामफालेकी राईको उद्धार

पोखरामा सेती भीरबाट हामफालेकी राईको उद्धार

seto manchhe khaseko

पोखरामा भीरबाट हामफालेकी एक युवतीकाे प्रहरीले उद्धार गरेको छ ।

झापा घर भई हाल पोखरा, हस्पिटलचोक बस्ने ३६ वर्षीया मनु राई सोमबार बिहान विजयपुरस्थित डढेसाँघु भीरबाट हामफालेकी थिइन् ।

सूचना प्राप्त हुने बित्तिकै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले एक घण्टाभित्रै उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरेकी राईको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ