नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ ।
लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए ।
३० वर्षीया सेलिशाको अन्त्यष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलेकी थिइन् ।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
टेबल टेनिसमा नेपाललाई पदक दिलाएकी सेलिशा खड्कीको निधन
भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
एक वर्षपछि फुटबलमा पुनरागमन गरेका नेयमार फेरि घाइते
अन्तिम खेलमा जितेपनि गण्डकी तेस्रो हुँदै बाहिरियो, सुदूरपश्चिम फाइनलमा
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना