आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय भोलि मात्रै खुल्ने

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय भोलि मात्रै खुल्ने

Public_Holiday_ Sarbajanik Bida

तिहार आइतबार सकिए पनि आज सोमबार सार्वजनिक बिदा दिइएको छ । देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्ने छन्।

२०८० माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ ।

कात्तिक १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ ।

तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देशभरका कार्यालय भने मंगलबारदेखि मात्रै खुल्ने छन् ।

तिहारमा तिथि घटबढका कारण भाइटीकाका विषयमा विवाद भएपछि २०७७ देखि सरकारले एक दिन बिदा थपेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds