सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ