दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

earth_queak

दोलखा । दोलखाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले पु¥याएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ