दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु

दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु

image

पोखरा । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीका अनुसार शनिबार बिहान सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए ।

उनीहरूको पहिचान नखुलेको र पत्ता लगाउने प्रयास भइरहेको बताइएको प्रहरीले जनाएको छ।

घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ