बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ ।

आज सुन अहिलेसम्मकै उच्च प्रतितोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ।

यसअघि हिजो तोलाको एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लायन्स क्लबको सहयोग काभ्रेमा
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
बढ्यो सुनचाँदीको मूल्य
उपराष्ट्रपति यादव अस्पताल भर्ना

ट्रेन्डिङ