एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने

एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने

uml kaski

पोखरा । नेकपा एमाले कास्कीले नेपालीको महान चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही कार्तिक १० गते बिहान ७ः३५ बजे पोखरा सभागृहमा कार्यक्रम हुने पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा पार्टीका सबै भातृ तथा शुभेच्छु संघसंस्था अध्यक्ष, पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको छ ।

एमाले कास्कीले विगतका वर्षमा पनि शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ