विदेश पढ्ने विद्यार्थीबाट २ महिनामै २८ अर्ब १६ करोड बाहिरियो

विदेश पढ्ने विद्यार्थीबाट २ महिनामै २८ अर्ब १६ करोड बाहिरियो

adhyagaman-tia-anugaman

चालु आर्थिक वर्षको पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीबाट २८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्याङ्क अनुसार शिक्षाका लागि नेपाली विद्यार्थीसँगै २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको हो।

अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो।

यस्तै, नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको तथ्याङ्कमा उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ