तनहुँमा बलात्कार आरोपमा एक जना पक्राउ

तनहुँमा बलात्कार आरोपमा एक जना पक्राउ

jail-akistani_

तनहुँमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

शुक्लागण्डकी नगरपालिका-१० लामिश्वारा आदर्श टोलका ४५ वर्षीय दिलबहादुर विक पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।

विकले २१ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ