शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला

elephant

पोखरा । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ ।

राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती अवस्थाको हात्ती मृत फेला परेको हो।

निकुञ्जका अनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको पाइएको छ ।

काननुअनुसार गर्नुपर्ने सबै प्रकृया पुगाएर हात्तीको शव व्यवस्थापन गरिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ