काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रो बस भिरमा खस्यो, २ जना गम्भीर घाइते

काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रो बस भिरमा खस्यो, २ जना गम्भीर घाइते

micro-accident-shivapuri

पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबस टोखा–छहरे सडकखण्डको शिवपुरीमा भीरमा खसेको छ ।

सोमबार मध्यान्ह माइक्रोबस नुवाकोट शिवपुरी नगरपालिका– ८ स्थित भीरबाट खसेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रो बस तीव्र गतिका कारण अदुवाबारी मोडबाट भीरमा खसेको हो ।

दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहितका अरु यात्रु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ