गोरखामा एक वृद्धाको शव फेला

गोरखामा एक वृद्धाको शव फेला

death body

गोरखा । गोरखाको सखौरा खोला किनारमा एक वृद्धा महिलाको शव फेला परको छ ।

शहिदलखन गाउँपालिका–६ अँधेरी बस्ने ७० वर्षीया बालकुमारी श्रेष्ठको शव आइतबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार उनी शनिबार बिहान ११ बजे बुंकोटस्थित दिदीको घरबाट आफ्नो घर जान निस्केकी थिइन् ।

शनिबार बिहान उनी खोला किनारमा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ