बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो, ६७ जना बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो, ६७ जना बेपत्ता

Lalitpur_Nakhkhu

ललितपुरः १२ असोजः दुई दिनको अविरल वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार÷रासस

पोखरा । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म १०० जनाको मृत्यु भएको छ ।

६७ जना बेपत्ता भएका छन् । कम्तीमा १०० जना घाइते भएका गृह मन्त्रालयले जनाएका छ ।

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा ५/५ जनाको मृत्यु भएको छ ।

यस्तै, दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २/२ जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १/१ जनाको मृत्यु भएको पछिल्लो विवरण छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds