पोखरा । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्ना स्वकीय सचिव अर्जुन अधिकारीलाई मातृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।
अधिकारी निवासमै पुगी प्रदेश प्रमुख भट्टले स्वर्गीय दुर्गादेवी अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारसँग भेटघाट गरेका छन् ।
प्रदेश प्रमुख भट्ट अधिकारीकी आमा दुर्गादेवीको निधन भएको सातौँ पूण्य तिथिका दिन बिहीबार अधिकारी निवास पोखरा-१९ घार्मी पुगी परिवारमा समवेदना प्रकट गरेका हुन् ।
भट्टले दिवंगत आत्माको वैकुण्ठवासको कामना गर्दै शोकाकुल परिवारलाई सान्त्वना दिए ।
अधिकारीकी आमा दुर्गादेवीको गत असोज ४ गते बिहान ६० वर्षको उमेरमा हृदयघात हुँदा निधन भएको थियो ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते