बागलुङ पुर्कोटकी १६ वर्षीया किशोरी खोलामा मृत अवस्थामा फेला

बागलुङ पुर्कोटकी १६ वर्षीया किशोरी खोलामा मृत अवस्थामा फेला

badigad khola

बागलुङस्थित बडिगाड खोलामा मंगलबार एक युवती मृत भेटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकास्थित बडिगाड खोलामा ढोरपाटन नगरपालिका वडा नं ३ पुर्कोटकी १६ वर्षीया पवित्रा गिरी (झरना) मृत अवस्थामा फेला परेकी हुन् ।

बडिगाड गाउँपालिका–५ गाईघाट स्थित बडिगाड खोलाको बीच भागबाट युवतीको शव निकालिएको प्रहरीको भनाई छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ