चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

Chatyang

झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब १० बजे चट्याङ लागेर दमक–४ का ३६ वर्षीय कुमार मोतेको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ