कास्कीका प्रहरी प्रमुख फेरिए, एसपी मोहन थापा हेडक्वार्टर पुगे, श्यामबाबु ओलिया आउँदै

सरूवा

कास्कीका प्रहरी प्रमुख फेरिए, एसपी मोहन थापा हेडक्वार्टर पुगे, श्यामबाबु ओलिया आउँदै

नेपाल प्रहरीका ४१ एसपीको सरुवा

SP Saruwa Police

पोखरा । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

जसमा कास्की, तनहुँ लगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । कास्कीका मोहनबहादुर थापा प्रहरी प्रधान कार्यालय जाँदा उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत श्यामबाबु ओलिया आउने भएका छन् ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार, असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा गरिएको हो ।

हेर्नुहोस सरुवा सूची

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ