पोखरा । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठग नै हुन् भन्दै उनको संरक्षण नगर्न पार्टी कार्यकर्तालाई आव्हान गरेका छन् ।
उनी अहिले रास्वपाको साधारण सदस्यबाट समेत निस्काशित छन् । सामाजिक सञ्चालमा पोष्ट गर्दै ढकालले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिन भनेका छन् ।
हामीले पार्टी बनाएको भ्रष्ट ठग दलाल र अपराधीको संरक्षणका लागि हैन बल्की तिनीहरुको संरक्षण गर्दै विधिको शासन स्थापनाका लागि हो भन्दै ढकालले भनेका छन्– ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ।’
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते