बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।

आज एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।

यसअघि बिहीबार सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ