घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Gold

पोखरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८ सयले घटेको छ।

आज सुन प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ