सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सयले घटेर तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ