पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि भएको मतदान सकिएको छ ।
शनिबार बिहानैबाट सुरु भएको मतदानमा २२ सय ५१ मत खसेको जनाइएको छ । पोखरा उद्योग वाणिज्य संघको मतदाताको कूल संख्या २ हजार ९ सय ७ जना छन् । ७७ प्रतिशत मत खसेको हो ।
मतदानमा करिब ७ सय जना अनुपस्थित भए । मतगणना आइतबार बिहान ८ बजेटबाट सुरु गरिने निर्वाचन मण्डलले जनाएको छ ।
संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल र गोकर्ण कार्की चुनावी प्रतिष्पर्धामा छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते