पोउवा संघको निर्वाचनमा २२ सय ५१ मत खस्यो, ७ सय अनुपस्थित

नयाँ नेतृत्व

पोउवा संघको निर्वाचनमा २२ सय ५१ मत खस्यो, ७ सय अनुपस्थित

आइतबार बिहान ८ बजेदेखि गणना

arjun gokarna

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि भएको मतदान सकिएको छ ।

शनिबार बिहानैबाट सुरु भएको मतदानमा २२ सय ५१ मत खसेको जनाइएको छ ।  पोखरा उद्योग वाणिज्य संघको मतदाताको कूल संख्या २ हजार ९ सय ७ जना छन् । ७७ प्रतिशत मत खसेको हो ।

मतदानमा करिब ७ सय जना अनुपस्थित भए । मतगणना आइतबार बिहान ८ बजेटबाट सुरु गरिने निर्वाचन मण्डलले जनाएको छ ।

संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल र गोकर्ण कार्की चुनावी प्रतिष्पर्धामा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ